काठमाडौं– पछिल्लो समय गीत गाएरै आलोचनाको शिकार बनेका गायक बद्री पंगेनीले पनि अब ट्विटर एकाउन्ट खोलेका छन् । अनि उनी यो लकडाउनमा ट्विटमा निकै सक्रिय देखिने छाँटकाँटमा छन् ।
त्यसैले हुनुपर्छ, उनले ट्विटरमा एउटा भिडियो अपलोड गरेका छन् । उनले त्यसमा दुई हरफ गाएका छन्– संकटको बेला आत्तिनुहुन्न, प्रकोपको बेला मात्तिनुहुन्न ।
योसँगै आफू सबैसँग निकट हुन चाहेको र सबैलाई स्वास्थ्यको कामना पनि गरेका छन् ।
उनको छोटो यो भिडियोः
संकटको बेला आत्तीनु हुन्न ...!!❤️❤️ pic.twitter.com/W7Zgfqeewe
— Badri Pangeni (@BadriPangeni) April 5, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।