लकडाउनः बोर भयो चिम्पान्जी, देखाउन थालियो कार्टुन

कोरोनाभाइरसको संक्रमणलाई रोक्न अहिले विश्वभरका देशमा लकडाउन लगाइएको छ । अनि लकडाउन लामो समयसम्म भएकाले मानिसहरु दिग्दार भएको भनिरहेका छन् । तर, यो बाध्यताको अर्को विकल्प केही छैन । 

बरु यहीबीच एउटा रमाइलो समाचार आएको छ, रुसबाट । त्यहाँको वाइल्ड लाइफ पार्कमा मानिसहरु नगएपछि चिम्पान्जी पनि बोर फिल गर्न थालेका छन् । 

अनि उनीहरुले बोर भएकाले त्यहाँको प्रशासनले टिभीमा कार्टुन देखाउन थालेको छ । अब टिभी राखिएपछि त्यहाँका दुई चिम्पान्जीले दिनभर टिभी हेरेर दिन बिताउन थालेको समाचार आएको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार २:२३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया