ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई भने– हामी पैसा दिने, चीनलाई सहयोग गर्ने ?

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व स्वास्थ्य संगठनसँग क्रुद्ध बनेका छन् । उनले विश्व स्वास्थ्य संगठनले अहिले कोरोना भाइरसविरुद्ध गरेको अभियानमा विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेपछि कडा टिप्पणी गरेका हुन् । 

उनले कतिसम्म भनेका छन् भने स्वास्थ्य संगठनले अधिकतम पैसा अमेरिका सँग लिने गरेको तर अहिले चीनलाई केन्द्रमा राखेको छ । 

‘अमेरिकासँग अधिकांश पैसा लिएर स्वास्थ्य संगठनले चीनलाई केन्द्रमा राखेको छ,’ उनले भने, ‘हामीले यो विषयमा हेनेर्छौँ, यो राम्रो कुरा हो कि यो संगठनको कुरा नमानेर हामीले छिटै नै चीनसँग हवाइ उडानहरु रद्द गरेका थियौँ ।’





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार ०:३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया