लकडाउनमा बोर नहोस् भनेर अनु मलिकको गीत

भारतीय गायक तथा संगीतकार अनु मलिकले कोभिड १९ का कारण भएको लकडाउनले बोर बनाएकाहरुलाई मनोरन्जन दिन नयाँ गीत लिएर आएका छन् । उनले यो गीतको शीर्षक राखेका छन्– ह्याप्पी ह्याप्पी रहनेका, प्लिज डन्ट वरी !

‘कोरोनाभाइरस महामारीका कारण भएको लकडाउनका कारण मानिसहरु अहिले घरमा बस्न बाध्य भएका छन्, उनीहरुलाई खुसी बनाउन यो गीत लिएर आएको हुँ,’ अनु मलिकले भनेका छन्, ‘यो गीत यही लकडाउनका कारण अचानक मेरो दिमागमा आएको थियो ।’





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार १४:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया