संघीय सञ्चित कोषमा राष्ट्रपति कार्यालयले साढे ९ करोड फिर्ता पठायो

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)का कारण विषम परिस्थिति उत्पन्न भएको कारण दर्शाउँदै राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय सञ्चित कोषमा जम्मा गरेको छ ।

कार्यालयको विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटबाट यो रकम सञ्चित कोषमा जम्मा गरेको हो । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार एक विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका हुन् ।





  • प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार १७:३०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया