राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्ने सरकारको तयारी

काठमाडौं– सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्ने तयारी गरेको छ । त्यसका लागि अध्यादेश ल्याउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । 

हालको कानुनअनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ ।

त्यस प्रावधानमा के–के संशोधन गर्ने भन्नेबारे छलफल भए पनि बुँदागत रुपमा अध्यादेश मस्यौदा भएपछि थाहा हुने बताइएको छ । 





  • प्रकाशित मिति : बैशाख ८, २०७७ साेमबार १५:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया