काठमाडौं– कोभिड १९ विरुद्ध लड्नका लागि आवश्यक स्वास्थ्य सामग्री लिन श्री एयरलाइन्सको जेट विमानले बिहिबार विहान सिंगापुर उडान भरेको छ ।
यो विमानले स्वास्थ्य मन्त्रालयका र टेमासेक फाउन्डेसनका स्वास्थ्य सामग्री ल्याउँदै छ ।
विहान आज विहान ७ बजेर ५० मिनेट जाँदा सिंगापुर प्रस्थान गरेको हो । विमानमा १० हजार थान पिपिई आउने तय भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।