सिड्नीमा गाडीले ठक्कर दिँदा म्याग्दीका गोपालको मृत्यु

सिड्नी– सिड्नीको एडमन्सन पार्कमा मर्निङ वाकमा निस्किएका एक नेपाली युवालाई गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

म्याग्दीका गोपाल पुन विहान मर्निङ वाकमा निस्किँदा उनलाई गाडीले ठक्कर दिएको हो । ठक्कर लगत्तै उनलाई एम्बुलेन्स लिन आइपुगेको थियो । तर, त्यति बेलासम्म उनको निधन भइसकेको थियो ।

उक्त गाडी पनि नेपाली युवाले नै चलाएको प्रहरीले बताएको छ । प्रहरीले यसबारे छानबिन सुरु गरेको छ । 

 

 





  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार १७:३९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया