भोजपुरमा भेटिए कोरोनाभाइरस संक्रमित

काठमाडौं– भोजपुरमा पनि कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

भोजपुरमा एक २६ वर्षीया युवामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

प्रदेश १ को सरकारका अनुसार उनको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा पठाइएको थियो । त्यहाँ गरिएको पिसिआर परीक्षणमा उनमा कोरोनाभाइरस रहेको पुष्टि भएको हो ।

भोजपुरका यी युवामा कोरोनाभाइरस भएको पुष्टि भएसँगै अब नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४८ पुगेको छ ।





  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार २०:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया