लकडाउन २५ वैशाखसम्म

काठमाडाैं– सरकारले नेपालमा लकडाउन १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेकाे छ । 

भर्खरै मन्त्रिपरिषद् बैठकमा याे निर्णय गरिएकाे हाे । यसअघि सरकारले १५ वैशाखसम्मका लागि लकडाउन आह्वान गरिएकाे थियाे । 

यसअघि लकडाउन खुकुलाे हुने भन्ने आएका समाचार तथा सूचनाहरु गलत भएकाे एक मन्त्रीले फरकधारलाई बताएका छन् । उनका अनुसार आजकाे मन्त्रिपरिषद्‌मा लकडाउन नै सबैभन्दा प्रभावकारी माध्यम भएकाे भन्दै यसलाई लम्ब्याउने सरकारले निर्णय गरेकाे हाे । 

काेराेनाभाइरस राेकथामका लागि नेपालमा सबैभन्दा पहिले ११ चैतमा लकडाउन आह्वान गरिएकाे थियाे । आज नेपालमा लकडाउन सुरु भएकाे ३४ औँ दिन हाे । 

नेपालमा लकडाउन समयमा भएकै कारण काेराेनाभाइरस संक्रमण समुदायमा फैलिन नसकेकाे बताइएकाे छ । 

 





  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार १९:१९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया