काठमाडौंमा पसलहरु विहान १० बजेसम्म खोल्न दिइने

काठमाडौं– काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिमा विहान १० बजेसम्म पसलहरु खोल्न दिने भएको छ । सामान्य किराना पसलहरुलाई अहिले विहान साढे नौ बजेसम्म खोल्न दिइएको छ । 

सरकारले २५ वैशाखसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै काठमाडौं महानगरले यो निर्णय गरेको हो । 

आपूर्ति तथा अत्यावश्यक खाद्यान्नको अभाव नहोस् भन्नका लागि किराना पसलहरुलाई १० बजेसम्म खोल्न दिने तयारी गरिएको हो । 
 

 





  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार २३:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया