रुसी प्रधानमन्त्री कोरोनाभाइरस संक्रमित

रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । 

बिहिबार अबेर आएको जानकारी अनुसार उनलाई कोरोनाभाइरस संक्रमण देखिएको हो । 

अहिले रुसमा कोभिड १९ का संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ९८ पुगिसकेको छ । त्यहाँ यसबाट कतिजनाको मृत्यु भइसकेको छ भन्ने आधिकारिक जानकारी आइसकेको छैन । 

रुसी प्रधानमन्त्रीको अवस्थाबारे थप समाचार आउन बाँकी छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार २२:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया