फ्रान्सले संक्रमित ट्र्याक गर्न स्टप कोभिड नामको नयाँ एप ल्याउने

फ्रान्समा ११ मेदेखि स्टप कोडिभ नामको एप ल्याउनेन तयारी भएको छ । 

यो एपबाट मानिसहरुको सम्पर्क गर्न सकिने र उनीहरुको पहिचान गरेर उनीहरुमा कोरोनाभाइरस संक्रमण भए या नभएको विषयमा जानकारी दिन सकिने बताइएको छ ।

फ्रान्सका प्रविधिमन्त्रीले यो एपले अब फ्रान्समा कोरोनाभाइरसलाई नियन्त्रण लिन सहयोग गर्ने विश्वास लिइको छ । फ्रान्समा पछिल्ला दिनमा कोरोनाभाइरस संक्रमितको परीक्षणमा व्यापक वृद्धि गरिएको छ । 

मन्त्रीले यो एपलाई जादूयी छडी नभएको तर सहयोगी हुनसक्ने बताएका छन् ।
 

 





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार ५:८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया