अमेरिकी सांसदले सरकारले कोरोनाभाइरस संक्रमण परीक्षण गर्न एक हजार र्यापिड टेस्ट गर्ने गरेको प्रस्तावलाई अमेरिकी सांसदले अस्वीकार गरेका छन् ।
अमेरिकी संसदको तल्लो सदनकी अध्यक्ष नेन्सी पोलोसी र माथिल्लो सदनका सांसद मिच म्याक्कानेलले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै यो अफरलाई अस्वीकार गरिदिएका हुन् । उनीहरुले यो प्रस्तावका लागि सरकारालाई धन्यवाद दिँदै अहिले यी संसाधनहरु सबैभन्दा बढी आवश्यक भएको ठाउँमा नै पठाउन सरकारलाई आग्रह गरेका छन् ।
उता, राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्विट गर्दै यो अस्वीकार राजनीतिक प्रतिशोधको नतिजा भएको आरोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।