भारतमा कोरोनाभाइरसः के छ पछिल्लो अपडेट ?

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या अब ४२ हजार ८ सय ३६ पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार ५ सय ७३ जना नयाँ कोरोनाभाइरस संक्रमित भेटिएसँगै भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेको हो ।

अब भारतमा कोरोनाभाइरसका कारण निधन हुनेको संख्या १३८९ पुगेको छ । पछिल्ला २४ घन्टामा त्यहाँ ८३ जनाको कोभिड १९ का कारण निधन भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार त्यहाँ ११ हजार ७ सय ६२ जनाको कोरोनालाई जित्न सफल भएका छन् । 
 

 





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार २२:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया