धनगढीमा पेस्तोलसहित तीन पक्राउ
प्रतिकात्मक तस्वीर

कटुवा पेस्तोल लिएर हिँडेका धनगढीका तीन युवा पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाइ सोमबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– १२ का २१ वर्षीय अविनाश थापा, २० वर्षीय नवराज बराइली र २५ वर्षीय विनोद कुँवर रहेका छन् । 

उनीहरुलाई कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोलीसहित पक्राउ गरिएको हो । 

उनीहरुसँग हतियार रहेको सूचना मिलेपछि प्रहरी पक्राउ गर्न पुगेको थियो । 
 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार ३:५९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया