विप्लव समूहका नेता अस्पतालमा प्रहरी घेरामा

नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको प्रतिबन्धित समूहका पोलिटब्यूरो सदस्य अनिल शर्मा विरही पक्राउ गरेका छन् । उनी अस्पतालमा भर्ना भएको समयमा पक्राउमा परेका हुन् । 

चितवनमा घरको भर्याङबाट लडेका शर्मालाई उपचारका लागि अस्पताल लगिएको थियो । उनलाई पुरानो मेडिकल कलेजमा भर्ना गरिएपछि प्रहरीले थाहा पाएर उनलाई घेरामा लिएको हो । 

अहिले उनको आकस्मिक कक्षामा उपचार भइरहेको छ । प्रहरीले उनलाई त्यहाँ नै घेरा हालेर राखेको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार १६:३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया