न्युजिल्यान्डमा ‘लेभल २’ मा खोलियो लकडाउन

तुलनात्मक रुपमा अरु देशमा भन्दा छिटै कोरोनाभाइरस नियन्त्रणमा आएपछि न्युजिल्यान्ड नेतृत्वको संसारभर प्रशंसा भइरहेको छ । अब यहीबीच न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले लकडाउन थप खुकुलो बनाउने भएकी छिन् ।

देशमा एउटा मात्र कोरोनाभाइरस संक्रमण देखिँदा लकडाउन आह्वान गरेको न्युजिल्यान्डले यसलाई लकडाउन खोल्ने लेभल २ को संज्ञा दिएको छ । 

तर, लकडाउन खुकुलो बनाए पनि त्यहाँ सरकारले नागरिकलाई अझ बढी सतर्क हुन अनुरोध गरेको छ । योसँगै न्युजिल्यान्डमा अब बाहिर एक सय जनासम्म जमघट हुन पाउनेछन् । 





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १६:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया