Wed, 27 May, 2020


पूर्ण चन्द्रमाले भरिएको सामाजिक सन्जाल
फरकधार / बैशाख २५, २०७७
तस्वीर: मनाेज सत्यालकाे ट्विटरबाट ।

आज पूर्णिमा । आजको दिन चन्द्रमा पूर्ण देखिन्छ । त्यसैले आजको साँझ विशेष रहने गर्छ । भगवान बुद्धको जन्म भएको पनि मानिने आजको पूर्णिमामा पूरा चन्द्रमा देखिन्छ । 



नेपाली सामाजिक सन्जाल प्रयोगकर्ताहरुले आजको पूर्ण चन्द्रलाई आफ्नो क्यामेरामा कैद गरेका छन् र सामाजिक सन्जालमा राखेका छन् । पत्रकार, गायक, कलाकार धेरैले पनि यो ट्रेन्डलाई फलो गरेका छन् । 

हेरौँ केही ट्विटः

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्