पूर्ण चन्द्रमाले भरिएको सामाजिक सन्जाल
तस्वीर: मनाेज सत्यालकाे ट्विटरबाट ।

आज पूर्णिमा । आजको दिन चन्द्रमा पूर्ण देखिन्छ । त्यसैले आजको साँझ विशेष रहने गर्छ । भगवान बुद्धको जन्म भएको पनि मानिने आजको पूर्णिमामा पूरा चन्द्रमा देखिन्छ । 

नेपाली सामाजिक सन्जाल प्रयोगकर्ताहरुले आजको पूर्ण चन्द्रलाई आफ्नो क्यामेरामा कैद गरेका छन् र सामाजिक सन्जालमा राखेका छन् । पत्रकार, गायक, कलाकार धेरैले पनि यो ट्रेन्डलाई फलो गरेका छन् । 

हेरौँ केही ट्विटः

 





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १९:५३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया