पछिल्लाे समय काेराेनाभाइरसकाे हटस्पट बनेकाे नेपालगन्जमा फेरी एकजना काेराेनाभाइरस संक्रमित भेटिएका छन् ।
१६ वर्षका पुरुषमा काेराेनाभाइरस संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
याेसँगै बाँकेमा मात्र २४ जनामा काेराेनाभाइरस देखिएकाे छ । नेपालमा संक्रमितकाे संख्या चाहिँ अब १०२ पुगेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।