भारतमा दैनिक कोरोनाभाइरस संक्रमितको संख्या उल्लेख्य नम्बरमा बढिरहेको छ ।
शनिबार विहानको ताजा तथ्यांकअनुसार अब भारतमा ५६ हजार ३ सय ४२ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
अहिलेसम्म भारतमा कोभिड १९ का कारण १ हजार ८ सय ८६ जनाको निधन भइसकेको छ । भारतमा उपचार पछि कोरोनाभाइरस ठिक भएकाको संख्या चाहिँ १६ हजार ५ सय ४० छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।