रुसमा अब २ लाख बढी संक्रमित

रुसमा अब कोरोनाभाइरस संक्रमितको संख्या २ लाख कटेको छ । एकै दिनमा रुसमा ११ हजार १२ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि यो नम्बर बढेको हो । 

रुसमा पछिल्लो २४ घन्टामा ८८ जनाको मृत्यु कोरोनाभाइरसका कारण भएको छ । योसँगै अब रुसमा मृत्यु हुनेको संख्या १९१५ पुगेको छ । 

रुसमा केही दिन यता दैनिक १० हजारभन्दा धेरै मानिसमा कोरोनाभाइरस संक्रमण भएको देखिएको छ ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १७:२३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया