कोरोनाभाइरसः बेलायतमा थप २ सय ६९ को मृत्यु

बेलायतमा कोरोनाभाइरसका कारण थप २ सय ६९ जनाको निधन भएको छ । योसँगै बेलायतमा कोरोनाभाइरसका कारण निधन हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ । 

यो संख्या बेलायतका अस्पताल, केयर होम्स र समुदायमा भएका मृत्युको संख्या हो ।

बेलायतमा अमेरिकापछि सबैभन्दा धेरै नागरिकको कोभिड १९ का कारण निधन भएको छ । बेलायती प्रधानमन्त्रीले आजै लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे सम्बोधन गर्दै छन् ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार २२:१३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया