गल्तीले इरानले आफ्नै जहाजमा हान्यो मिसाइल, १९ को मृत्यु

ओमानको खाडीमा सैन्य अभ्यास गरिरहँदा इरानले एक मिसाइल आफ्नै नौसेनको जहाजमा हानेको छ । यसका कारण जहाजमा रहेका १९ सेनाको मृत्यु भएको छ । अन्य १५ घाइते भएका छन । 

यो अभ्यासमा इरानका दुई सैन्य जहाज सामेल थिए । 

इरानी सकरारी मिडियाका अनुसार एक नयाँ एन्टी सिप मिसाइलको परीक्षणका क्रममा यो घटना भएको हो ।

इरानका सेनाले बारम्बार यस्तो परीक्षण गर्दै आएका हुन्छन् ।

इरानका सरकारी मिडियाहरुका अनुसार इरानले दक्षिणी तटमा यो घटना भएको हो ।  





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार १४:१९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया