थप १३ जनामा काेराेनाभाइरस संक्रमण, कूल १३४ पुगे

तराईका तीन जिल्लामा गरी थप १३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेहरुमा कपिलबस्तुवाट ६ जना र  रुपेन्देहीमा ६ र बर्दियामा १ जना रहेका छन् । यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ ।

उनीहरुको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो ।

नेपालमा आज मात्रै २४ जनामा काेराेनाभाइरस संक्रमण देखिएकाे हाे ।





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार २१:१९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया