नेपालमा ट्रेन्डिङमा ‘सेभ द बोर्डर’

भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा मानसरोवर जाने सडक बनाएपछि यसको व्यापक विरोध भएको छ । अब सडकदेखि सदनसम्म यसको विरोध हुन थालेको छ । 

यसैबीच यो विषयमा सामाजिक सन्जाल ट्विटरमा पनि निकै धेरै ट्विट गर्न थालिएको छ । 

नेपालको ट्रेन्डमा नम्बर एकमा अब ‘सेभ द बोर्डर’ अर्थात् ‘सीमा रक्षा गर’ आएको छ । यसको अर्थ हो, पछिल्लो समय सामाजिक सन्जाल ट्विटरमा सीमाको रक्षाका लागि ट्विटरमा नेपाली प्रयोगकर्ताले लेख्न थालेका छन् ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार ४:३८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया