भारतबाटै आएका थिए लुम्बिनीका नयाँ संक्रमित

मंगलबार कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएका रुपन्देहीका नौ जना भारतबाट नेपाल आएको खुलेको छ । उनीहरु लकडाउन भइसकेपछि नेपाल–भारत सीमामा आइपुगेका थिए । 

त्यहाँबाट सुरक्षाकर्मीलाई झुक्याएर उनीहरु नेपाल प्रवेश गरेको खुलेको छ । आठ दिनअघि उनीहरु लुकिछिपी नेपाल प्रवेश गरेका थिए । 

उनीहरुलाई नेपाल आएलगत्तै क्वारेन्टाइनमा राखिएको स्थानीय तहका अधिकारीहरुले जानकारी दिएका छन् ।

अब उनीहरुसँग आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने तयारी गरिएको छ ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार १९:५७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया