निदान अस्पताल र आरोग्य फाउन्डेसनमा सिल

पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल गरिएका छन् ।

आरोग्य फाउन्डेसनमा काम गर्ने एक नर्समा मंगलबार कोरोनाभाइरस संक्रमण देखिएको थियो । त्यसको भोलिपल्ट यी दुई अस्पताल सिल गरिएका हुन् । 

प्रहरीले यी दुवै भवनमा कसैलाई पनि छिर्न दिएको छैन ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार १७:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया