थपिए पाँच जना कोरोनाभाइरस संक्रमित, २ सय ५० पुगे *

*अपडेट: स्वास्थ्य मन्त्रालयले याे रिपाेर्ट आफूहरुले गल्तीवश दिएकाे जनाएकाे छ ।

नेपालमा थप पाँच जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

यसअघि बिहीबार विहान काठमाडौं र कपिलवस्तुमा दुई जना थपिएका थिए । पछिल्लो विवरणसँगै नेपालमा बिहीबार विहान मात्र ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमित संख्या २ सय ५० पुगेको छ ।

पछिल्लो पटक सर्लाही, धनुषा, महोत्तरीमा ४ जना पुरुष र एक महिलामा कोरोनाभाइरस संक्रमण देखिएको हो । 





  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार ८:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया