Sun, 31 May, 2020


स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या सच्यायो, पाँचजनाको रिपोर्ट दोहोरिएको खुलासा
फरकधार / जेठ १, २०७७

काठमाडौं– स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । मन्त्रालयले पाँचजनाको रिपोर्ट दोहोरिएको खुलासा गरको हो ।



मन्त्रालयले यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको थियो । फेरि अर्को सूचना निकालेर मन्त्रालयले संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको हो । 

यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको जनाएको छ । धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुईपटक जानकारी बाहिरिएको हो । 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्