स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या सच्यायो, पाँचजनाको रिपोर्ट दोहोरिएको खुलासा

काठमाडौं– स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । मन्त्रालयले पाँचजनाको रिपोर्ट दोहोरिएको खुलासा गरको हो ।

मन्त्रालयले यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको थियो । फेरि अर्को सूचना निकालेर मन्त्रालयले संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको हो । 

यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको जनाएको छ । धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुईपटक जानकारी बाहिरिएको हो । 

 





  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार ११:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया