कालीमाटी तरकारी बजारमा काेराेनाभाइरस परीक्षण हुने
फाइल तस्वीर । फरकधार ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार कोभिड १९ को आरडिटी र पिसिआर परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको आयोजनामा गरिने परीक्षण कार्यक्रममा बजार क्षेत्र भित्र प्रत्यक्ष रुपमा बिक्री बितरणमा संलग्नहरुलाई परीक्षण गरिने समितिले जनाएको छ ।

समितिका अनुसार तरकारी व्यावसायी, व्यावसायीका सहयोगी, ढुवानी कार्यमा संलग्न चालक तथा सहचालक, भरिया र मजदुरहरु, सरसफाई मजदुरहरु, सुरक्षाकर्मी र कर्मचारी लगायत बजार संचालनमा संलग्न सबैको परीक्षण हुने समितिले बताएको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार ११:४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया