टिचिङ अस्पताल सिल

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल सिल गरिएको छ । 

बुधबार त्यहाँ उपचारमा रहेकी एक ६ वर्षीया बालिकामा कोरोनाभाइरस संक्रमण देखिएपछि टिचिङ अस्पताल सिल गरिएको हो ।

अहिले टिचिङ अस्पतालमा निकै त्रासको वातावरण बनेको छ । उपचारका लागि आएकी बालिकामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि अस्पतालका नर्स, चिकित्सक तथा सो वार्डमा रहेका अन्य बिरामी र आफन्तहरु कोरोना संक्रमण फैलिएको हुनसक्ने भन्दै चिन्तामा रहेका हुन् ।





  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार ११:९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया