भूमि बैंक स्थापना गरिने

सरकारले यो वर्ष भूमि बैंकको स्थापना गर्ने भएको छ । कृषि क्षेत्रलाई थप सशक्त बनाउन यो अभियान चलाइने राष्ट्रपति विद्यादेवी भण्डारीले जनाएकी हुन् । 

शुक्रबार संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले वनको व्यापक उपयोग गर्ने पनि बताएकी छिन् ।

सबै प्रदेशमा एक नमूना वन विकास कार्यक्रम कार्यान्वयन गरिने पनि उनले बताएकी छिन् । 





  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार १७:३३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया