सरकारले आगामि ३ वर्षभित्र सुकुम्बासीका सबै समस्या समाधान गर्ने लक्ष्य लिएको छ ।
शुक्रबार सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सुकुम्बासीका समस्या हटाउने बताएकी हुन् ।
उनले २८ हजार मुक्त कमैया पुनस्र्थापना पनि गरिने बताइएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।