गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो वर्षदेखि सन्चालनमा आउने

सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो वर्षदेखि सन्चालनमा ल्याउने भएको छ । 

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो जानकारी दिएकी हुन् । उनले काभ्रेमा पनि विमानस्थल बनाउने कार्य सुरु गर्ने बताएकी  छिन् ।





  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार १७:५९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया