Sat, 30 May, 2020


पूर्व पश्चिम राजमार्गलाई चार लेनकाे बनाइने
फरकधार / जेठ २, २०७७

पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाइने भएको छ । 



अहिले नारायणगढ र बुटवल सडकखण्डमा चार लेन बनाउने काम भइरहेको बताइएको छ । 

यस खण्डको नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार कार्यलाई तीन वर्ष भित्र सम्पन्न गर्ने जनाइएको छ । 

राष्ट्रपति विद्या भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी दिएकी हुन् । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्