चाेभारकाे सुक्खा बन्दरगाह अब दुई वर्षमा सन्चालनमा ल्याइने

काठमाडौंको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहा दुई वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ ।

संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या भण्डारीले चोभारमा निर्माण भइरहेको सुक्खा बन्दरगाहा दुई वर्षभित्र सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको जनाएकी हुन् । 

गत वर्षको नीति तथा कार्यक्रममा चोभारमा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलसहितको सुक्खा बन्दरगाहा तीन वर्षभित्र सञ्चानलमा ल्याउने बताइएको थियो ।





  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार १८:३४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया