नीति तथा कार्यक्रममा भनियो– लिपुलेक लिम्पियाधुरा नेपालको भूमि हो, यो प्राप्त गरेर नक्सा जारी गरिनेछ

सरकारले नीति तथा कार्यक्रममा नै लिम्पियाधुरा, लिपुलेक तथा कालापानी नेपालको भूमि भएको उल्लेख गरिएको छ । 

शुक्रबार राष्ट्रपति भण्डारीले संसदमा प्रस्तुुत गरेको नीति तथा कार्यक्रममा यी भूमिलाई प्राप्त गर्न कुटनीतिक पहल सुरु गर्ने बताइएको छ ।

यी भूमि प्राप्त भइसकेपछि सरकारले नेपालको नयाँ नक्सा प्रकाशित पनि गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।





  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार १८:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया