थप ९ जनामा देखियो कोरोना, संक्रमित संख्या २६७, काठमाडौंमा ७ वर्षीय बालकमा पनि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको सूचनाअनुसार थप ७ जनामा कोरोभाइरस संक्रमण पुष्टि भएको छ ।

टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धारन र भेरी अस्पतालमा गरिएको परीक्षणमा ९ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार वीरगन्जमा ९ र १० वर्षीय बालकमा र दुई महिलामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

त्यस्तै काठमाडौं सतुंगलमा एक ७ वर्षीय बालकमा पनि कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।





  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार २०:३६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया