किशोरी बलात्कार गरि फरार युवा पक्राउ

किशोरी बलात्कारको आरोप लागेका एक युवा पक्राउ परेका छन् । लकडाउनको समयमा सुनसान हुँदा एक किशोरीलाई अपहरण गरेर बलात्कार गरेको आरोप लागेका विराटनगरका युवा पक्राउ गरेका हुन् । 

प्रहरीका अनुसार विराटनगर ५ का २४ वर्षीय विरेन गडेरी पालले एक १७ वर्षीया युवतीलाई मकैबारीमा लगेर बलात्कार गरेका थिए । 

उनी त्यसपछि फरार भएका थिए । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अब उनीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १३:१९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया