सिंगापुरमा ४ सय ६५ नयाँ संक्रमित, अधिकांश आप्रवासी मजदूर

सिंगापुरमा कोरोनाभाइरस संक्रमितको संख्या दैनिक बढिरहेको छ । पछिल्लो २४ घन्टामा त्यहाँ कम्तिमा पनि ४ सय ६५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

योसँगै अब सिंगापुरमा संक्रमितको संख्या २७ हजार ६ सय ३५ पुगेको छ ।

त्यहाँको मन्त्रालयले अधिकांश यी संक्रमित प्रवासी मजदूर रहेको बताएको छ । 

अहिलेसम्म सिंगापुरमा कोरोनाभाइरसका कारण २१ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १४:५०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया