बेलायतमा घट्यो कोरोनाबाट मृत्यु हुनेको संख्या

बेलायतमा लकडाउन सुरु भएपछि पहिलो पटक एक दिनमा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

पछिल्लो २४ घन्टामा १ सय ७० जनाको मात्र त्यहाँ कोभिड १९ का कारण निधन भएको छ । यो लकडाउनपछि एक दिनमा भएको सबैभन्दा कम मृत्यु हो । 

तर, पूरै युरोपमा चाहिँ अझै पनि सबैभन्दा धेरै मृत्यु बेलायतमा नै भएको छ । बेलायतमा अहिलेसम्म ३४ हजार ६ सय ३६ जनाको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार २२:१५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया