रोल्पाको आइसोलेसनमा एक युवकको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

रोल्पा अस्पतालमा आइसोलेसनमा भर्ना एक एक युवकको मृत्यु भएको छ । २२ वर्षका यी युवा आइतबार मात्र त्यहाँको अस्पतालमा भर्ना भएका थिए । 

उनी शनिबार काठमाडौंबाट रोल्पा पुगेका थिए । 

काठमाडौंमा मृगौलाको डायलाइसिस गराइरहेका यी युवालाई सोमबार दिउँसो अचानक सास फेर्न गाह्रो भएको थियो । उनको कोरोनाभाइरस परीक्षणका लागि स्वाब लिइएको छ । यसको रिपोर्ट आउन बाँकी छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १९:३६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया