कोरोना महामारीः आज के भइरहेको छ अमेरिकामा ?

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित देश हो, अमेरिका । 

तर, अब विस्तारै अमेरिकाका विभिन्न राज्यहरुले आफूलाई खुलाउने प्रयास गरिरहेका छन् । साउथ क्यारोलिना र मैनले आजबाट लकडाउन खुकुलो बनाएका छन् । उता, टेक्ससमा पनि अब जिमहरु समेत खुल्न थालेका छन् । 

हजारौँ मानिसहरु आजबाट काममा पनि फर्किएका छन् । कार उत्पादक उद्योगहरुका कर्मचारी आजबाट काममा फर्किन थालेका हुन् । 

तर, उनीहरुले काममा जाँदा केही विशेष सावधानी अपनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकामा होटल व्यवसायीहरुसँग छलफल गर्दै छन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार २०:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया