Tue, 26 May, 2020


सुनसरीमा भेटिए थप एक कोरोनाभाइरस संक्रमित
फरकधार / जेठ ६, २०७७

सुनसरीको इटहरीमा एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । 



इटहरीका १८ वर्षीय युवालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमित ३ सय ८० जना पुगेका छन् । 

यी युवा सुनसरीका दोस्रो संक्रमित हुन् । 

नेपालमा अहिलेसम्म ३६ जनाले कोरोनाभाइरसलाई जितिसकेका छन् भने कोभिड १९ का कारण दुई जनाको मृत्यु भएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्