प्रधानमन्त्रीलाई अमरेशको प्रश्नः प्रदेश २ मा गएर हेर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबीलाई गलत भन्दै नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रदेश २ मा गएर एकपटक हेर्न अनुरोध गरेका छन् । 

‘त्यहाँको अवस्था कस्तो छ, त्यहाँ गएर प्रधानमन्त्रीले हेर्नुहोस्,’ उनले भने, ‘यहाँ भनेर मात्र हुँदैन । त्यहाँ भारतीय प्रहरीले पनि नेपालीलाई धपाइरहेको छ, यता नेपाल आउन पाएका छैनन् ।’

उनले नीति तथा कार्यक्रममा प्रदेश २ लाई बेवास्ता गरिएको पनि बताएका छन्।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १३:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया