‘डेमोक्रेसी सुड बी डिफाइन्ड’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सांसदहरुको जवाफ दिँदै डेमोक्रेसी परिभाषित गर्नु पर्ने शब्द नै भएको बताएका छन् । 

एक सांसदले बारम्बार प्रधानमन्त्री ओलीले डेमोक्रेसीका लागि विशेषण जोडिरहनु नपर्ने भन्ने बताएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जवाफ दिएका हुन् । 

‘कुनै देशमा कसरी भनिरहेको हुन्छ, कुनै देशमा के भनिरहेको हुन्छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘सो, डेमोक्रेसी सुड बी डिफाइन्ड ।’





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १४:५६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया