कपिलवस्तुमा दुईजना पत्रकारमा कोरोना संक्रमण

बुटवल- कपिलवस्तुमा दुईजना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । शुक्रबार संक्रमण पुष्टि भएका ९ जनामध्ये दुईजन पत्रकार रहेको खुलेको हो ।

कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष पत्रकारमा कोरोना पुष्टि भएको हो । 

दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरु उनीहरुको सम्पर्कमा पुगिसकेको बताइएको छ ।

यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार ११:३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया