कोरोनाभाइरसविरुद्ध लड्न इजिप्टमा सबै कर्मचारीको तलब काटिने

इजिप्टको सरकारले कोरोनाभाइरसविरुद्ध लड्न र यसका कारण भएको आर्थिक नोक्सानको सामना गर्नका लागि सबै कर्मचारीहरुको तबल काट्ने भएको छ । 

इजिप्ट सरकारका अनुसार अब त्यहाँ काम गर्ने हरेक व्यक्तिको आयमा १ प्रतिशत कटौती हुने भएको छ । 

वृद्धवृद्धाले पाउने गरेको पेन्सनमा आधा प्रतिशत कटौती हुने भएको छ ।

एक वर्षसम्म अब तलब कटौती हुने त्यहाँको सरकारले बताएको छ । तर, पर्यटन क्षेत्रमा काम गर्नेहरुको तलबमा चाहिँ कटौती नगरिने त्यहाँको सरकारको योजना छ ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १७:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया