Mon, 01 Jun, 2020


एक सातामा थपिए ३५ हजारभन्दा बढी कोरोना संक्रमित
फरकधार / जेठ ९, २०७७

छिमेकी देश भारतमा लकडाउन छ । तर, त्यहाँ कोरोनाभाइरस संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो सात दिनमा मात्र भारतमा ३५ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् ।



अहिले भारतमा एक लाखभन्दा धेरै कोरोनाभाइरस संक्रमित छन् ।

पछिल्लो एक सातामा त्यहाँ प्रत्येक दिन कम्तिमा पनि ५ हजार कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्